नियम १०
खोपेको प्रमाणपत्र दिनु पर्ने
(१) हरेक खोप्ने व्यक्तिले सफल खोपेको प्रमाणपत्र दिनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको प्रमाणपत्र खोप्ने व्यक्ति बाहेक अरु डाक्टर, कम्पाण्डर, डे«सर, नर्स, हेल्थ असिष्टेण्ट, अक्जुलरी हेल्थ वर्कर, असिष्टेण्ट नर्स मिडवाइफ र स्वास्थ्य सेविकाहरूले खोपेमा निजहरूले पनि दिनु पर्छ ।